ईटहरीर ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल(२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न…