Logo

जनता बैंकले ६ महिनामा साढे ६३ करोड कमायो

जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको सोहि अवधिको तुलनामा ९०.२५ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिमा ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५३ करोड ४ लाख १७…