काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन् । आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रममा उनीहरूलाई द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित नेशनल…