Logo

शिक्षक आन्दोलन : भोलिदेखि बिहान ११ देखि २ बजेसम्म हुने

काठमाडौं । बुधबारदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए । ‘२०८२ बैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको…