Logo

निःशुल्क उपचारका लागि ‘फ्री हेल्थ पोर्टल’ सञ्चालन, अस्पतालका खाली बेडको जानकारी अनलाइनमै

काठमाडौं । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा सहज, पारदर्शी र पहुँचयोग्य बनाउन ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमार्फत देशभरका अस्पतालमा निःशुल्क उपचारका लागि छुट्याइएका बेडको उपलब्ध अवस्था अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ। नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने,…