Logo

प्रधानमन्त्रीज्यू, नेपालले भारतको भूमि मिचेको प्रमाण पेश गर्ने कि पदबाट राजीनामा दिने?

प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले यतिबेला राष्ट्रिय राजनीति तरंगित छ । प्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा बसेका उनले आफ्नो ओहोदाको समेत ख्याल नगरिकन बोल्दा नेपालले ठूलो क्षति भोग्नुपर्ने देखिएको छ । जुन शुरु पनि भइसकेको छ । चैत १३ गते प्रधानमन्त्रीको शपथ खाएका प्रधानमन्त्री साहले एकदिन पनि सदनलाई सम्बोधन गरेनन् । सदनमा प्रधानमन्त्री आएर बोल्नुपर्ने माग…