अब एन आई सी एशिया बैंकका ग्राहकहरुको लागि यस बैंकले नँया योजना लागु गरेको छ ।मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनाको लागि निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सेवाको योजना सार्वजनिक भएको छ ।यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ गते सम्म लागू हुने बैंकले ्जानकारी दिएको छ ।
यो योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशियामोबाईल बैंकको प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिनेछ ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबाईल बैंक मार्फत नै आन्तरिक रेमिट्यान्सदेशैभरि पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले पुर्ण लाभ लिन सकिने बैंकले जनाएको छ ।





















प्रतिक्रिया