नेपाल राष्ट्र बैंकले शनिबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ ।
यस्तै, यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र विक्रीदर १३७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र विक्रदर १० रुपैयाँ ३५ पैसा रहेको छ ।
नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३८४ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९१ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५० पैसा तोकेको छ ।






















प्रतिक्रिया