Logo

प्रमुख समाचार

कांग्रेसमा पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधिको हार



विरगंज । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् ।

निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।

निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्र बहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मी लगायतका रहेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १६:४३   :  बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।