Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय सदस्यहरूको मतगणना स्थगित,भोलि बिहान ८ बजे पुनः सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको मतगणना अहिलेलाई स्थगित भएको छ ।

पछिल्लो अपडेटअनुसार दुई हजार ३०० मतगणना सकिएको छ । हालसम्मको मतगणनामा शेखरकोईराला पक्षका डा.शशाक कोइरालाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

बाकी मतगणना भोली बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार २२:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।