Logo

प्रमुख समाचार

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी



नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा  मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे ।

 प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेकाे हाे ।  

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १२:४६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।