Logo

अचम्म

बिहेमा सालीले जुत्ता लुकाएर ४ लाख मागेपछि बेहुली नलीकन फर्किए बेहुला



थाइल्यान्डसँग सिमाना जोडीएको नागाल्यान्ड राज्यको राजाधानी खोहिमा बेहुलाले बेहुलीनै छाडेर घर फर्किएका छन । आफ्नो साली नभएपनी छिमेकी सालीहरुले जुत्ता लुकाएर ४ लाख भारतीय रुपैया मागेकाले बेहुलाले बेहुलीनै छाडेर रित्तै घर फर्किएका हुन् ।

त्यती धेरै रकम दिन नसक्ने भएकाले १ हजार भारतीय रुपैया दिएको तर ४ लाख दिन नसक्ने गरीबले हाम्री दिदी पाल्न नसक्ने भनेर आफ्नो बेइज्जत गरेको भन्दै बेहुलाले बेहुलीनै नलिकन फर्केका छन । बेहुली नलिकन फर्कन लाग्दा दुइपक्ष विच झडप हुँदा माइतिपक्षको ९ जना घाइते भएका छन । एजेन्सी

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १६:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।