Logo

प्रमुख समाचार

आज लुम्बिनी जाँदै प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छ । उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी जान लागेका हुन् ।

दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ । प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०७:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।