Logo

खेलकुद

नेपाल र क्यानडा भिड्दै



काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ ।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि क्यानडामा रहेको नेपालले घरेलु टोलीको घरेलु टिमको सामना गर्न लागेको हो ।

क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ । सुखद् सुरुवात गरेको नेपाल आजसमेत जितको लक्ष्यसहित मैदान उत्रिने छ ।

उता क्यानडा नेपाललाई हराएर घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार ०७:०१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।