Logo

अर्थ

१३० रुपैयाँ नाघ्यो युरो, अरु कुन मुद्राको भाउ कति ?



नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ । 

यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ४ पैसा तथा बिक्री दर १३० रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

विदेशी मुद्राको भाउ कुनको कति ?

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०९:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।