काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३९८ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएकासँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।




















प्रतिक्रिया