Logo

प्रमुख समाचार

डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक वार्ता



काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ । 

वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिउ । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् । 

वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।