Logo

प्रमुख समाचार

थप ६३ जना कोरोना संक्रमण, १०३ जनाले लिए स्वास्थ्य लाभ



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३५ जनामा गरिएकोमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयावधिमा १०३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १७:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।