Logo

अर्थ

नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख कित्ता बढी सेयर थपिएको छ ।

नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो ।

बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १७:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।