Logo

समाचार

थप ७ जनामा कोरोना संक्रमण



काठमाडौं । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

पछिल्लो २४ घन्टामा ६ सय ३७ नमूनाको पीसीआर परीक्षण गर्दा ७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन । आज थप १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हाल नेपालमा ५ सय ६७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।