Logo

समाचार

डेंगुबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो



काठमाडौं । गत साउनदेखि नेपालमा फैलिएको डेंगुका कारण बिहिबारसम्म ५७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई जना डेंगु संक्रमितको निधन भएको छ । देशको सातै प्रदेश अन्तर्गतका ७७ जिल्लामा फैलिएको डेंगुका कारण हालसम्म ५१ हजार १७७ जना संक्रमित भैसकेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १६:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।