Logo

मनोरञ्जन

मध्यरातमा नायिका अनिता गिरिको यस्तो भिडियो सार्वजानिक (भिडियाेसहित)



काठमाडौं । नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरीको चर्चा बढ्दै गइरहेको छ । ७ वर्षदेखि अनिता यस क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छन् । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा ‘ड आउटलयर’ बाट देखिँदै छन् ।

सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भूमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन् । उनले आफ्नो परिचयात्मक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन् । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न् भने कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै छायांकन विनोद तामाङ्गले गरेका हुन् भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १६:१८   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।