Logo

अर्थ

आजबाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा



काठमाडौं । पुरानो वेबसाइट शुक्रबारबाट बन्द गरेको नेपाल स्टक एक्सचेन्जले आजबाट नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट https://nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।

हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १२:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।