Logo

राजनीति

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान



 काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।

उनले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गरेका हुन् । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०७:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।