लमजुङ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।
गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।




















प्रतिक्रिया