Logo

प्रमुख समाचार

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरे मतदान



राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदान गरेका छन् ।

राैतरौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।