Logo

प्रमुख समाचार

हुम्लाको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप, मतदान रोकियो



काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकास्थ्तिि देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । छडपपछि मतदान स्थगित गरिएको छ ।

त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको बताइएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।