काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ स्थित सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको हो ।
उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । विवादका कारण मतदान प्रभावित भएको छ भने सहमतिको प्रयास भइरहेको छ ।




















प्रतिक्रिया