Logo

प्रमुख समाचार

राजेश हमालले गरे मतदान, अर्को चुनावमा उमेदवार बन्ने घोषणा



काठमाडौं । अभिनेता राजेश हमालले मतदान गरेका छन् । लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

मतदानपछि हमालले अर्को चुनावमा आफू उमेदवार बन्ने घोषणा गरेका छन् । उनले यस पटकको निर्वाचनमा फरक किसिमको माहोल रहेको भन्दै त्यसले परिणाममा पनि फरक पार्ने बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।