Logo

प्रमुख समाचार

जाजरकोटको ज्ञानकुञ्ज मावि मतदान केन्द्रमा झडप‚ एक जना घाइते



जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ९ स्थित ज्ञानकुञ्ज मावि मतदान केन्द्रमा झडप भएको छ । दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न अर्को मान्छै गएको भन्दै बाहिरबाट स्थानीयले विरोध गर्दा झडप भएको हो ।

वृद्धालाई सहयोग गर्न अर्का एक जना गएको भन्दै स्थानीयले विरोध गरेपछि आपसमा झडप हुँदा एक जना घाइते भएका छन् । झडपमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।