Logo

प्रमुख समाचार

‘मतदाता नामावलीमा नाम नभेटिए ११०२ मा निशुल्क फोन गर्नुस्’



काठमाडाैं । देशभर जारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल फाेन गर्न आममतदातासमक्ष निर्वाचन आयाेगले आग्रह गरेकाे छ ।

मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Centre को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने आयाेगले जनाएकाे छ ।

  • याे पनि…

मतदान अधिकृतहरूलाई आयोगको निर्देशन : पूर्वसहमतिविना मतदान स्थगित नगर्नू

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।