काठमाडौं । नेकपा एमालेका नेता बसन्तकुमार नेम्वाङले मतदान गरेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरको उम्मेदवार समेत रहेका उनले जिल्लाको फिदिम नगरपालिका १ स्थित फिदिम मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
पाँचथरमा एमालेबाट नेम्वाङ र पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसका सह–महामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।




















प्रतिक्रिया