Logo

प्रमुख समाचार

मनाङमा निर्धारित समयमै सकियाे मतदान, कति प्रतिशत मत खस्याे ?



काठमाडौं । मनाङमा मतदान सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज भएको मतदान निर्धारित समयमै सकिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार जिल्लामा कुल मतादातामध्ये ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । अहिले केही बेरपछि कति मत खस्याे भनेर एकिन विवरण आउनले उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १७:४६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।