दाङ । निर्वाचन कार्यालय दाङमा आइतबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कँवरले ६३ प्रतिशतसम्म मत खसेको हुनसक्ने अनुमान गरिएको बताएका छन् ।
दाङका तीन निर्वाचन क्षेत्रमा १५३ स्थानमा मतदान भएको थियो जहाँ ४६५ मतदान केन्द्र थिए । दाङमा ४ लाख १४ हजार ९ सय ५६ मतदाता थिए ।




















प्रतिक्रिया