Logo

प्रमुख समाचार

मोरङमा मतदान सकियो, मतपेटिका संकलनको काम हुँदै



मोरङ । मोरङमा मतदान सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।८३९ वटा मतदान केन्द्र

र ३०६ वटा मतदानस्थल रहेको मोरङमा ६३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । खसेको मत प्रतिशतको अन्तिम विवरण आइसकेको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:४५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।