Logo

राजनीति

विभिन्न ५ ठाउँमा मतगणना शुरू



काठमाडौं । देशका विभिन्न ६ निर्वाचन क्षेत्रबाट मतगणना शुरू भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौ क्षेत्र नं ७, ललितपुर क्षेत्र नं २, भत्तपुर क्षेत्र नं २, कास्की क्षेत्र नं २ बाट मतगणना शुरु भएको हो ।

धेरै जसो निर्वाचन क्षेत्रले आज विहान ८ बजेपछि मात्रै मतगणना थाल्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०६:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।