Logo

प्रमुख समाचार

अपडेट : मुस्ताङमा कांग्रेसको अग्रता कायमै



मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ । सोमवार बिहानसम्म जारी मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ६८ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले ८ सय ७ मत पाएका छन् । 

गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् । मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०९:००   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।