काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल प्रारम्भिक मत गणनामा पछि परेकी छन् ।
ललितपुर–३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी भुसालले २९६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ४९८ भोट ल्याएकी छन् ।
यो क्षेत्रमा नेकपा (एमाले)का अमृत खड्काले ५१३ मत सहित अग्रता लिएका छन् ।




















प्रतिक्रिया