Logo

प्रमुख समाचार

ललितपुर १ मा एमाले अगाडि, कांग्रेस पछाडि 



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । जसअनुसार एमालेका नवराज सिलवाल अगाडि रहेका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर राणाले ४०१ मत पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०९:४३   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।