झापा । झापा–२ को जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । अर्जुनधारा–११ स्थित महारानीगन्ज मा।वि। मा जारी मतगणनामा पछिल्लो विवरण अनुसार एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन् ।
उनले ८२३ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी उमेदवार हरि रानाले ४९५ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार भद्रप्रसाद(स्वागत) नेपालले ३९८ मत ल्याउँदा घण्टी चिह्नमा रुद्र प्रसाद गिरीले २२० मत पाएका छन् ।




















प्रतिक्रिया