Logo

प्रमुख समाचार

रुपन्देही ४ मा मतगणना शुरु



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

सोमबार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।