Logo

राजनीति

काठमाडौं–१ मा प्रकाशमानको अग्रता कायमै, पछ्याउँदै रवीन्द्र मिश्र



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनको अग्रता कायमै छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७५४ मत ल्याएका छन् । उनी अग्रस्थानमा छन् भने उनलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याउँदै छन् । रवीन्द्रले ६८० मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका किरण पौडेल ४९६ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत पाउँदा नेपाल सुशासन पार्टीका रमेश खरेलले २२५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:३५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।