Logo

राजनीति

सप्तरी–२ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र यादव तेस्रो स्थानमा



सप्तरी । सप्तरी–२ मा जनमत पार्टीका सिके राउतको ठूलो मतान्तरले अग्रता लिएका छन् । जारी मतगणनामा जनमत राउतले ६२९ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी मानिएका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् । मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।