Logo

प्रमुख समाचार

दाङ ३ मा कोमल ओलीको सुरुवाती अग्रता



दाङ । दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:१४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।