काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले सुरुवाती अग्रता लिएका छन् । उनले ५ सय भन्दा बढी मतको अग्रता बनाएका छन् ।
पछिल्लो अपडेट अनुसार सिलवालले १ हजार २९५ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले ७०५ मत ल्याएका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमा
र घिमिरेले १७९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ९५ मत ल्याएका छन् ।




















प्रतिक्रिया