Logo

प्रमुख समाचार

सुर्खेत–२ मा कांग्रेसका थानीलाई अग्रता, एमालेका विसी पछिपछि



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । प्रतिनिधिसभातर्फको पछिल्लो मत परिणाम अनुसार ३२२ मत गन्दा कांग्रेसका हृदयराम थानीले १६८ मत ल्याएर अगाडि छन् ।

यस्तै नेकपा एमालेका अमृत विसीले १५० ल्यएएर थानीलाई पछ्याइरहेका छन् । यसमध्ये चार मत बदरसमेत भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।