Logo

प्रमुख समाचार

उपेन्द्रभन्दा सीके राउत झन्डै तेब्बर मतले अगाडि



राजविराज । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता निकै अगाडी लगेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवभन्दा उनले झन्डै तेब्बरले बढी मत पाएका छन् । हालसम्मको नतिजाअनुसार राउतले १६३० मत पाउँदा उपेन्द्रले ६६७ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:५१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।