Logo

राजनीति

काठमाडौं–१ मा प्रकाशमान सिंहको अग्रता कायमै, रवीन्द्र तेस्रो स्थानमा



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको अग्रताका कायमै छ । सिंहले १ हजार १ सय १८ मत ल्याएर लिड गरेका छन् भने पछ्याइरहेका नेकपा एमालेका किरण पौडेलले १ हजार १९ मत पाएका छन् ।

राप्रपाका उमेदवार रवीन्द्र मिश्र तेस्रो स्थानमा छन् । उनले ८ सय ९६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले सात सय २ मत, सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले तीन सय ५७ मत ल्याएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:५०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।