Logo

प्रमुख समाचार

मोरङ ६ मा शेखर कोइराला अगाडि



मोरङ । मोरङ ६ मा मतगणना सुरू गरेर अहिलेसम्म २०० मत गणना गरिएको छ । २०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला अगाडि छन् ।

शेखरले ७६ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले शेखरलाई पछ्याइरहेका छन् । उनले ५९ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १५:२८   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।