चितवन । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता बनाएका छन् । ५०० मत गणना हुँदा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।




















प्रतिक्रिया